टुकी बोकेर स्कुल जान्छन् चेपाङ विद्यार्थी

चितवन, लोथर । चेपाङका घर उज्यालो हुने र बालबालिकाको पढाइ पनि सुध्रने गज्जबको योजना चलेको छ चितवनको पहाडी गाउँ स्यामराङ र सार्लिङमा । छोराछोरीलाई नियमित स्कुल पठाउँदा अँध्यारोमा बस्ने बाध्यताबाट गाउँलेले छुटकारा पाउने छन् । यी गाउँमा छोराछोरी स्कुल जानेका घरमा रात परेपछि सोलार टुकीको उज्यालो छाउँछ ।   चितवनको विकट पहाडी गाविस लोथरमा पर्ने…