आमा हत्या आरोपमा छोरासहित चार पक्राउ

चितवन । पूर्वी चितवनको वीरेन्द्रनगरमा आमाको रहस्यमय मृत्यु प्रकरणमा दुई छोरासहित चारजना पक्राउपरेका छन्। रहस्यमय रहेको उक्त घटनामा दुई छोराले एकअर्काविरुद्धजाहेरी दिएपछि उनीहरुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय चितवनलेअनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक राजन अधिकारीले आज जानकारी दिए।   जेठो छोरा कृष्ण अधिकारीसँग बस्दै आएकी आमा धनकुमारीअधिकारीलाई कुटपिट गरी हत्या गरेको घटनामा अनुसन्धान गर्न छोरा…