धादिङ । धादिङको नलाङ गाविसको नयाँ बस्तीमा चट्याङले लागेर एकजनाको ज्यान गएको छ । चारजना घाइते भएका छन् । बुधबार साँझ ६ बजेतिर परेको चट्याङ लागेर नलाङ गाउँ विकास समितिको वडा नं ६ नयाँबस्तीका ५५ वर्र्षीया सुन्तली नेपालीको ज्यान गएको प्रहरीले जनाएको छ । लामो खडेरीपछि बुधबार दिउँसो पानी पर्न सुरु भएलगत्तै परेको…