जनताले संविधानको मस्यौदामाथि सुझाव दिन थाले

काठमाडौं । उच्च राजनीतिक नेतृत्वले देखेको नयाँ संविधानको मस्यौदालाई अब जनताले केलाउन सुरु गरेका छन् ।    विद्युतीय तथा छापाका माध्यमबाट सार्वजनिक भएको मस्यौदामाथि जनताले आफूलाई लागेका सुझाव लिखित एवम् मौखिकका रूपमा दिन सुरु गरेका छन् । बिहीबारदेखि औपचारिक रूपमा मस्यौदाका बारेमा राय, सुझाव दिन सुरु भएको थियो । हालसम्म ५०० जनाले इमेलमार्फत संसद् सचिवालयलाई…