नवलपरासी । नवलपरासीको देवचुली नगरपालिका ४ परानपुरमा आफ्नै मामालाई भान्जाले हत्या गरेका छन् । कुखराको विषयमा विवाद हुँदा ३५ वर्षका भान्जा गुनवहादुर आलेले करिब ५५/६० वर्षका मामा तेजबहादुर पुलामीलाई सोमबार बिहान साढे ८ बजेतिरको कैचीले प्रहार गर्दा गम्भीर घाईते भएका थिए । घाइते पुलामीको उचारको क्रममा दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको ईलाका प्रहरी…