इनरुवा । सुनसरीको गौतमपुर गाविससहित दक्षिणवर्ती क्षेत्रमा अवैध निजी विद्यालयको बिगबिगी बढेको छ । गौतमपुरको लोटस इङ्लिस बोर्डिङ स्कुलसहित दर्जनौँ अवैध निजी विद्यालय अवैध रुपमा सञ्चालनमा रहेको खुलासा भएको छ । लोटस स्कुलले करिब डेढ सय विद्यार्थीको विभिन्न सरकारी विद्यालयमा नाम लेखाई अभिभावक ठगी गरिरहेकोे स्थानीयवासीले गुनासो गरेका छन् । स्कुलका प्रिन्सिपल शम्भु साहले अवैध रुपमा अभिभावक…