चितवन । चितवनलगायत छिमेकी जिल्लाहरुमा स्वास्थ्य सेवा पु¥याउँदै आएको भरतपुर अस्पतालमा पछिल्लो समय चरम् आर्थिक संकट परेको छ । माओवादी शिविरमा रहेका लडाकुको उपचार खर्चदेखि हालै गएको भूकम्पका घाइतेको उपचार खर्चसम्म सरकारी तबरबाट निकासा नगराएपछि आर्थिक वर्षको मसान्तसम्म आइपुग्दा भरतपुर अस्पतालमा भुक्तानी लिन आउनेको ताँती छ तर अस्पतालले बजेट अभावमा भुक्तानी दिन सकेको छैन । …