मलमासका कारण सुनचाँदीको व्यापार ठप्प

चितवन । गत बुधबारबाट मलमास अर्थात् पुरुषोत्तम महिना सुरू भएको छ । हिन्दू धर्मशास्त्रअनुसार ‘मलमास’ भनेको सामान्य महिनाभन्दा फरक अधिक महिना भएको वरिष्ठ ज्योतिष तथा नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक कृष्णप्रसाद पौडेलले बताए ।    मलमासको समय अशुभ रहने भएकोले विवाह, व्रतबन्धजस्ता ठूला प्रकारका धार्मिक कार्यहरु नगरिने धार्मिक प्रचलन छ । मलमासका कारण यस्ता ठूला धार्मिक…