चितवन । वैशाख १२ गतेको विनाशकारी भूकम्पले चितवनका विभिन्न पहाडी गाविसमा पनि ठूलो क्षति पु¥यायो । तर सरकार, स्थानीय निकाय, स्थानीय दलका नेताहरुको भने अझै ध्यान पुग्न सकेको छैन । यसैबीच, दाहखानी १ कापेका ११ घरपरिवार भूकम्पपीडितहरुले भने भूकम्प गएको लामो समयपछि सहयोगस्वरुप जस्तापाता पाएका छन् । उनीहरुलाई कापे स्थायी घर भई विगत २५ वर्षदेखि…