चितवन । भाडामा लिएको जग्गा रोक्का गरेको भनी विवादमा फसेको कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) त्यही जग्गाको भाडा सम्झौता पुनरावलोकन गराउने भरतपुर अस्पतालको प्रस्ताव बेवास्ता गरेको छ । भरतपुर अस्पतालले गत जेठ २४ गते दिनको साढे ११ बजे सम्झौता पुनरावलोकन गराउन मेडिकल कलेजलाई पत्र लेखेर आग्रह गरेको थियो । तर त्यो पत्रमाथि अटेर…