देशका धेरै ठाउँमा वर्षा, पूर्वमा ठूलो पानी पर्ने सम्भावना

काठमाडौं, भदौ २ – देशका धेरै ठाउँमा अहिले पानी परिरहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।   मौसमविद् राजु प्रधानाङगका अनुसारआज पूर्वको एक दुई ठाउँमा अझै ठूलो पानी पर्ने संभावना छ । पूर्वमा मौसमी प्रणाली सक्रिय भएकाले अरु ठाउँको तुलनामा भारी वर्षा हुने उहाँले बताउनुभयो ।   यसैबीच गएरातीदेखिको अविरल वर्षाका कारण विभिन्न…