साँखु (काठमाडौँ) । एक्टेड नेपालको आयोजनामा अमेरिकी सिनेटर गोल्डमेनसहितको छ सिनेटर टोलीले भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक नगरी साँखुको भग्नावशेषको निरीक्षण गर्नुका साथै शङ्खरापुर नगरपालिकाभरि सरसफाइ गर्नको लागि कामदारलाई आवश्यक ज्यावल वितरण गरेको छ । उक्त सिनेटर टोलीमा करिब ३० जना अमेरिकीको उपस्थिति रहेको थियो । सो टोलीलाई साल्खा महादेवस्थान (सी ध्वाखाः)मा स्थानीय महिला समूहले कलश…