भैरहवा नगर क्षेत्र निषेधित, सभा-सम्मेलन गर्न रोक

भैरहवा । जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले सदरमुकाम भैरहवा नगरक्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकपछि निषेधित क्षेत्र घोषणा भएको हो ।   भदौ ५ देखि ९ गतेसम्म भैरहवामा निषेधित क्षेत्र जारी गरिएको प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले बताए । साथै पाँच दिनसम्म कुनैपनि संस्था समुह एवं राजनैतिक दलहरुले जुलुश निकाल्न…