कृषि तथा पशुविज्ञान अध्ययन संस्थानका प्राध्यापक कर्मचारीले तलब पाएनन्

चितवन । चितवनको रामपुरस्थित त्रिभुवन विश्वविद्यालयअन्तर्गतको कृषि तथा पशु विज्ञान केन्द्रीय अध्ययन संस्थानमा कार्यरत प्राध्यापक तथा कर्मचारीहरुले ६ महिनादेखि तलब पाएका छैनन् ।    क्याम्पस प्रशासन र डिन प्रशासनबीच तालमेल नमिल्दा १५ जना प्राध्यापक तथा ४० जना कर्मचारी पीडित बनेका हुन् । नेपालकै दक्ष जनशक्ति उत्पादन गर्ने भनिएको सरकारी मातहतको कृषि तथा पशु विज्ञान अध्ययन…