‘ढाडे बिरालो’ जस्ता गीतले लोकसंस्कृतिमा धब्बा

गैँडाकोट । पछिल्लो समय ज्योति थापा मगरले अभिनय गरेको तीज गीतको भिडियो ‘ढाडे बिरालो’ निकै विवादित बनेको छ । लोक दोहरी गीतका हस्तीहरुले समेत भिडियोमा समाजलाई ‘अपाच्य’ हुने अभिनय भएकाले यस्तो काम लोकसंस्कृति आचरणविपरीत भएको बताए ।   ‘ढाडे बिरालोजस्ता गीत लोकसंगितका लागि कालो धब्बा हो’ राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान नेपालका संरक्षक प्रख्यात…