कवि असरफलाई मृत्युदण्ड घोषणाकोे चितवनमा विरोध

चितवन, १ माघ । कवि असरफ फयादलाई साउदी अरब सरकारले मृत्युदण्डको फैसला सुनाएको विरोधमा चितवनका कवि तथा साहित्यकार विरोधमा उत्रिएका छन् ।    साउदी अरबमा बसेर अरबी कला, संस्कृति र साहित्यको प्रचारप्रसारमा लागेका कवि फयादलाई साउदी सरकारले यसै वर्ष आगामी नोभेम्बरमा मृत्युदण्ड दिने गरेर फैसला गरेको भन्दै कविहरु कविता वाचन गरी विरोधमा उत्रिएका हुन् ।…