चितवन, ७ माघ । तराई–मधेसको आन्दोलन र भारतकबो नाकाबन्दीको अनुचित फाइदा उठाउँदै पर्साको ठोरी नाका अहिले अवैध व्यापार गर्ने थलो बनेको छ । ठोरी नाकाबाट इन्धन ल्याएर महंगो मूल्यमा बेच्नेको संख्या बढ्दै गएको छ । ठोरी नाका भएर नेपाल भित्रिएको इन्धन चितवनबाट संगठित रूपमा अन्य जिल्लामा लैजाने गरिएको छ । इन्धन अभाव भएको कारण…