काठमाडौँ । सरकारले विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)लाई देशका विभिन्न स्थानमा कुहिएको चामल वितरण गरेको सम्बन्धमा औपचारिक जवाफ मागेको छ । डब्लुएफपीले पटक-पटक अखाद्य (कुहिएको) चामल बाँड्दा पनि कारबाहीको सिफारिस गर्न नसकेको भन्दै चौतर्फी विरोध भएपछि सरकारले औपचारिक जवाफ मागेको छ । सरकारले पत्र पठाएर नै डब्लुएफपीसँग औपचारिक जानकारी माग गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता…