मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एक महिनाभित्र नयाँ संविधान : बद्री पाण्डे

सौराहा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले एक महिनाभित्र नयाँ संविधान जारी हुने दाबी गरेका छन् ।  नेपाली कांग्रेस चितवनकी सल्लाहकार भगवती बिडारीको निधन भएको १३ औं दिनको पुण्य तिथिमा बिहीबार बछौलीमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा पाण्डेले संविधान मस्यौदा समितिले नयाँ संविधानको पहिलो मस्यौदा तयार पारिसकेकाले संविधान जारी हुन अब धेरै समय नलाग्ने बताए ।…