मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्ससमा कानुनविद् फुलारासँग अन्तरक्रिया

ड्यालस (अमेरिका) । नेपाली समुदायमा अध्यागमन कानुन र पछिल्लो अवस्थाबारेमा चासो राख्ने क्रम बढेपछि आउँदो साता टेक्ससमा कानुनविदसँग अन्तरकृया कार्यक्रम हुन लागेको छ । न्यूयोर्कमा अध्यागमन कानुनका क्षेत्रमा प्राक्टिस गर्दै आएका अधिवक्ता बासु फुलारासँग आउँदो सप्ताहन्त टेक्ससका दुई ठूला शहरहरु ड्यालस र अस्टिनमा नेपाली समुदायले अन्तरकृया कार्यक्रम राखेको छ । फुलारासँग गैर आवासीय नेपाली संघ…