मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साताको तस्वीर

टेक्ससको ड्यालस फोर्टवर्थ अन्तर्राष्ट्रीय विमानस्थलको फाउण्डर्स प्लाजामा राखिएको अमेरिकन एअरलाईन्सको डमी विमान । हरेक दिन सयौँ पर्यटकहरु यो स्थानमा अवलोकनको लागि आउने गर्छन् । फाउण्डर्स प्लाजाबाट डिएफडब्लु एअरपोर्टमा विमान अवतरण र उडान गरेको सुन्दर दृश्य देख्न सकिन्छ ।