लामो समयदेखी पत्रकारितामा सक्रिय पत्रकार अनिल अधिकारीले एनआरएनए अमेरिकाको बोर्ड सदस्यमा उमेदवारी दिएका छन् । पत्रकारितासंगै सामाजिक सेवामा समेत कृयाशिल अधिकारी एनआरएनलाई आम मानिसको संस्था बनाउने दृढ उदेश्यका साथ एनआरएनए अमेरिकामा उमेदवारी दिएको घोषणा गरेका छन् । सामाजिक संजाल फेसबुक मार्फत उमेदवारी घोषणा गरेका अधिकारी अमेरिकाबाट संचालित खसोखास डटकमका कार्यकारी सम्पादक हुन भने नेपालबाट…