अमेरिका - गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका (एनआरएनए अमेरिका) अध्यक्ष सुनिल शाले चुनाव लड्ने तर, पराजित भएपछि मुद्दा मामिलामा जाने गलत प्रवृत्ति भएको वताएका छन् । नयां नेतृत्वका लागि चुनावी प्रकृया चलिरहेका वेला शाहले हिमालयखवर संग यस्तो प्रबृत्ति प्रति टिप्पणी गरेका हुन् । मे को अन्तिममा हुन लागेको एनआरएनए अमेरिकाको चुनावमा अध्यक्षका…