काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुरु गरेको ’नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियानमार्फत नेपाल ल्याइएका ५६० अक्सिजन सिलिन्डर नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । मध्यपूर्वमा रहेका नेपालीहरु एवं ओमानस्थित नेपाली दूताबासको सहयोग तथा सहकार्यमा नेपाल ल्याइएका रु ७५ लाखभन्दा बढीको अक्सिजन सिलिन्डरर बिहीबार एक कार्यक्रमका बीच संघका अध्यक्ष कुमार पन्त र…