न्यूयोर्क (अमेरिका) – गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको नयाँ नेतृत्व लिन अघि सरेका टेक्ससका कृष्ण लामिछानेको पक्षमा नेपालको सत्तारुढ दल नेकपा एमाले निकट प्रवासी मञ्च देखिएको छ । त्यस्तै राप्रपा निकट पानस अमेरिका पनि लामिछानेकै पक्षमा खुलेको छ । नेपालका राजनीतिक पार्टी निकट दुई संगठन लामिछानेको पक्षमा खुलेर लाग्दा नेपाली कांग्रेस निकट जनसम्पर्क…