उम्मेदवारहरुले किन पत्नीलाई राखे प्रस्तावक समर्थक

ड्यालस (टेक्सस) । नेपाली समाज टेक्ससको दुई साता पछि हुन लागेको निर्वाचनमा उम्मेदवारी दिएकाहरु मध्य धेरैले यसपटक घरपरिवारका सदस्यहरुलाईनै प्रस्तावक समर्थक राखेका छन् । उम्मेदवारी दिएका पुरुष उम्मेदवारहरु मध्य अधिकांशले पत्नीलाई प्रस्तावक या समर्थक मध्य एक राखेको देखिएको छ । विगतमा नजिकका साथीहरु, इष्टमित्रलाई प्रस्तावक समर्थक राख्ने चलन रहेकोमा यसपटक भने घरपरिवारको सपोर्ट रहेको सन्देश…