ड्यालस (अमेरिका) । उच्च शिक्षा अध्ययनका लागि अमेरिका आएका एक किशोर विगत चार दिनदेखि वेपत्ता भएपछि परिवार र आफन्तजनहरु चिन्तित भएका छन् । उनीहरुले खोजीकार्य अघि बढाउनका लागि सरकारी निकाय तथा संघसंस्थाहरुसँग आग्रह गरेका छन् । विदुर नगरपालिका डेउडी घर भएर हाल काठमाडौं गोलढुङ्गाका कुशल अर्याल टेक्ससको फोर्टवर्थबाट बिहीबारदेखि हराएका छन् । केही महिना अघिमात्र…