टेक्ससस्थित नेपाली समाजले २०२६–२०२७ कार्यसमिति निर्वाचन प्रक्रिया सुरु

ड्यालस। टेक्ससमा रहेको सबैभन्दा ठूलो नेपाली सामुदायिक संस्था नेपाली समाज टेक्सस (NST) ले आगामी २०२६–२०२७ कार्यसमितिका लागि निर्वाचन प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ। निर्वाचन समिति २०२५ द्वारा जारी सूचनाअनुसार, विभिन्न पदहरूको लागि मनोनयन खुला गरिएको छ र चुनाव २०७२ मङ्सिर २७ गते (डिसेम्बर १३, २०२५) सम्पन्न हुने उल्लेख गरिएको छ। यस वर्ष समाजमा दर्ता…