ड्यालस (अमेरिका) । जीवन विज्ञानको एउटा पाटोको रुपमा रहेको चक्र विज्ञान योग ध्यान शिविर आउँदो जनवरी पहिलो साता अमेरिकाको ड्यालसमा हुने भएको छ । मानिसको शरिरमा रहेको ऊर्जालाई कुण्डलिनी शक्तिको रुपमा पहिचान गरेर जीवनको महत्व बुझाउने लक्ष्यका साथ शिविर हुन लागेको आयोजक समितिकी संयोजक अञ्जु चुडालले जानकारी दिइन् । जनवरी २ देखि ८ तारिकसम्म सात…