ड्यालस (टेक्सस) । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता तथा संसदीय दलका सचेतक ज्ञानेन्द्र शाहीले सांसदसँग वडाध्यक्षको जति बजेट र अधिकार पनि नहुने गरेको गुनासो गरेका छन् । आइतबार टेक्ससको ड्यालसमा आयोजित अन्तरकृया कार्यक्रममा सचेतक शाहीले मेयर, वडाअध्यक्षसँग अधिकार र बजेट हुने गरेको तर सांसदसँग संसदमा बोल्ने भन्दा बाहेक केही अधिकार नभएको खुलासा गरे । 'मानिसहरु सांसद…