मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस   
मुख्य समाचार   
स्वास्थ्य / विचित्र संसार   

तीस जनाले गरे रक्तदान

तीस जनाले गरे रक्तदान


ड्यालस (टेक्सस) । ब्लड डोनर्स अमेरिका र लुम्बिनी समाजको सहकार्यमा अाइतबार अायोजना गरिएको कार्यक्रमा ३० जनाले रक्तदान गरेका छन् ।

समाजका अध्यक्ष जगदीश न्याैपानेका अनुसार कार्यक्रममा सुदिप केसी, अर्जुन बैदवार, परशुराम शर्मा, दिपक खरेल, आश्ना अधिकारी, सन्देश शर्मा, रमेश अधिकारी, बिकास खत्री, बिष्णु ढकाल, ज्ञानेन्द्र कार्की, माधव पाण्डे, इन्दिरा भुसाल, शोभा श्रेष्ठ राजकर्णिकार, हरिबोल भण्डारी, अमित गुभाजु, बिकास उप्रेती, प्रभा प्याकुरेलले रक्तदान गरेका थिए ।

त्यस्तै कवि मैनाली, कपिल ज्ञवाली, उत्तम लोहनी, राजेश अधिकारी, गंगा बराल, आत्मा उप्रेती, कीलि फलफोर्ड, मीना उप्रेती, जीवन घिमिरे, बबिन बस्नेत, जैसन मैल्लक्स, दिनेश शर्मा र देवेन्द्र रायले पनि रक्तदान गरेका थिए । कार्यक्रममा सहयोग पुर्याउने स्पोन्सरहरू र रक्तदाताहरूलाइ लुम्बिनी सेवा समाज र बिडिएले धन्यवाद ज्ञापन गरेका छन् ।