मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   
मुख्य समाचार   

टेक्सस प्राइमरी चुनाव

टेक्सस प्राइमरी चुनाव

ट्यारान्ट काउन्टीबाट को–को छन् दौडमा ?


तस्बिर: सामाजिक संजाल

(टेक्सस (अमेरिका)। आउँदो मार्चमा हुन गइरहेको प्राथमिक चुनावका लागि ट्यारान्ट काउन्टीबाट दुईवटा खुला सीटमा प्रतिष्पर्धा हुँदैछ । यसकालागि उम्मेदवारहरू लामो समयदेखि अमेरिकी प्रतिनिधि रहेका के ग्रेन्जर र माइकल बर्गेसलाई प्रतिस्थापन गर्न लाइनमा छन्, जो पुनः निर्वाचित हुन चाहँदैनन् ।

ट्यारान्ट काउन्टीमा मतदाताहरूको लागि मतदानमा सातवटा कंग्रेसनल जिल्लाहरू मध्ये दुईवटा मात्र सिटहरू छन् । मतदाताहरूले अमेरिकी सिनेटको लागि नोभेम्बरको मतपत्रमा आफू कसलाई प्रतिनिधित्व गर्न चाहन्छन् भनेर पनि छनोट गर्नेछन् ।

डेमोक्रेटिक र रिपब्लिकन प्राइमरीहरू मार्च ५ मा हुँदैछ । यसकालागि प्रारम्भिक मतदान आउँदो फेब्रुअरी २० देखि मार्च १ सम्म चल्ने छ ।

उम्मेदवारी दर्ता आज (डिसेम्बर ११) साँझ ६ बजे समाप्त हुँदैछ । टेक्सास सेक्रेटरी अफ स्टेटको कार्यालयका अनुसार सोमबार विहानसम्म दर्ता गराएका उम्मेदवारह? यस प्रकार छन् ।

अमेरिकी सिनेट

टेड क्रुज (रिपब्लिकन, वर्तमान)

हल्याण्ड ‘रेड’ गिब्सन (रिपब्लिकन)

आरई (?फस) लोपेज (रिपब्लिकन)

कोलिन अलरेड (डेमोक्रेट)

रोलान्ड गुटेरेज (डेमोक्रेट)

ए. ‘रोबर्ट’ हसन (डेमोक्रेट)

स्टीवन जे केओफ (डेमोक्रेट)

थियरी चेन्को (डेमोक्रेट)

कंग्रेस डिस्ट्रिक ६

जेम्स बुफोर्ड (रिपब्लिकन)

जेक एल्जे (रिपब्लिकन, वर्तमान)

क्लिफ विली (रिपब्लिकन)

जोन लभ तृतिय (डेमोक्रेट)

कंग्रेस डिस्ट्रीक १२

शेली गार्डनर (रिपब्लिकन)

क्रेग गोल्डमैन (रिपब्लिकन)

एनी हेन्ली (रिपब्लिकन)

सेबास्टियन के. गेह्रिग (डेमोक्रेट)

ट्रे जे हन्ट (डेमोक्रेट)

कंग्रेस डिस्ट्रीक २४

बेथ भान डुयन (रिपब्लिकन, वर्तमान)

सैम एपलर (डेमोक्रेट)

फ्रान्सीन लि (डेमोक्रेट)

कंग्रेस डिस्ट्रीक २५

म्याथ्यू लुची (रिपब्लिकन)

रोजर विलियम्स (रिपब्लिकन, वर्तमान)

कंग्रेस डिस्ट्रीक २६

स्कट आर्मी (रिपब्लिकन)

ब्रान्डन गिल (रिपब्लिकन)

जोन हफम्यान (रिपब्लिकन)

लुसिया डेल रोजाल (रिपब्लिकन)

जोएल ए क्राउज (रिपब्लिकन)

डग रोबिसन (रिपब्लिकन)

अर्नेस्ट लाइनबर्गर क्ष्क्ष्क्ष् (डेमोक्रेट)

कंग्रेस डिस्ट्रीक ३०

जैस्मीन क्रोकेट (डेमोक्रेट, वर्तमान)

कंग्रेस डिस्ट्रीक ३३

प्याट्रिक डेभिड गिलेस्पी (रिपब्लिकन)

कर्ट श्वाब (रिपब्लिकन)

मार्क भेसी (डेमोक्रेट, वर्तमान)