मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस   
प्रेस विज्ञप्ती / सूचना पाटी   

मे ३ मा लायन्सको इभिनिङ्ग इन नेपाल

मे ३ मा लायन्सको इभिनिङ्ग इन नेपाल


टेक्सस (अमेरिका) । सामाजीक क्षेत्रमा कृयाशील ड्यालस एभरेष्ट लायन्स क्लबले अाफ्नो बार्षिक विशेष कार्यक्रम अन्तरगत ‘इभिनिङ्ग इन नेपाल २०२४’ को तयारी गरेको छ ।

अाउँदो मे ३ तारिक शुक्रबार फोर प्वाइन्स शेराटन होटल अर्भिङ्गमा उक्त विशेष कार्यक्रम हुने अध्यक्ष सूर्यनाथ भण्डारीले जानकारी दिएका छन् । ‘सामाजिक कार्यको सहयोगार्थ, विशुद्ध मनोरञ्जनका साथ एक पारिवारिक रात्रीभोजका रूपमा यो कार्यक्रम

लायन्स क्लब अमेरिकाको नेपाली समुदायदेखि लिएर नेपालका बिभिन्न सामाजीक कार्यमा निरन्तर कृयाशील छ । स्वास्थ शिविर, सिटीलाइ सुन्दर राख्ने अभियान, मानविय सहयोगका क्षेत्रमा ड्यालस एभरेष्ट लायन्स निरन्तर लाग्दै अाएको छ ।