मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टेक्सस   
मुख्य समाचार   

मुखियाको सहयोगार्थ गोफण्ड

मुखियाको सहयोगार्थ गोफण्ड

टेक्ससको ड्यालस फोर्टवर्थ क्षेत्रमा चीर परिचित कृयाशील सामाजीक कार्यकर्ता सञ्जय मुखिया

ड्यालस (अमेरिका) । टेक्ससको ड्यालस फोर्टवर्थ क्षेत्रमा चीर परिचित कृयाशील सामाजीक कार्यकर्ता सञ्जय मुखियाको स्वास्थ अवस्था गंभीर बनेको छ ।

हाल एचइबी अस्पतालमा भर्ना गरेर मुखियाको उपचार भइरहेको छ । सञ्जय र उनकी पत्नी मेनुका स्थानीय नेपाली समुदायमा असाध्यै सहयोगी र सकृय व्यक्तिका रुपमा परिचित छन् ।

Advertisement
ADVERTISEMENT

सञ्जयको उपचारको सहयोगका लागि स्थानीय मनकारी व्यक्तिहरुले गोफण्ड एकाउण्ट सञ्चालनमा ल्याएका छन् । नेपाली समुदायको सकृय व्यक्तिको उपचारमा सहयोग गर्न समुदायका सदस्यहरुले आह्वान गरेका छन् । GoFundMe Link : https://www.gofundme.com/f/sanjay-mukhia

टेक्ससको ड्यालस फोर्टवर्थ क्षेत्रमा चीर परिचित कृयाशील सामाजीक कार्यकर्ता सञ्जय मुखिया

शेयर गर्नुहोस:

17.1k
Shares