न्यूयोर्क (अमेरिका) । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग आइतबार साँझ हुने तय भएको कार्यक्रम रद्ध भएको छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आएका प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री आरजु देउवाको स्वागतमा नेपाली समुदायले कार्यक्रम तय गरेको थियो । साँझ ५ः३० बजेको लागि तय भएको कार्यक्रम हाललाई रद्ध भएको छ’ कार्यक्रम आयोजक मध्यका एउटा संस्था…