अमेरिका । अमेरिकामा गत हप्ताको राष्ट्रपतिको बहसपछि राष्ट्रपति जो बाइडेनमाथि आगामी निर्वाचनमा राष्ट्रपतिको उम्मेदवारबाट पछि हट्न दबाब बढेको छ । ८१ वर्षीय बाइडेन बढ्दो उमेर र स्वास्थ्य समस्याका कारण राष्ट्रपतिको उम्मेदवारको रुपमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई चुनौती दिन नसक्ने भन्दै डेमोक्रेटिक पार्टीभित्र उनले उम्मेदवारी छोड्नुपर्ने दबाब बढ्न थालेको हो । चौतर्फी दबाब बढ्न थालेपछि बाइडेनले…