बटलर, अमेरिका । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई आक्रमण गर्न एक बन्दुकधारीले हातमा राइफल लिएर छतबाट बन्दुक तेर्स्याइरहेको शनिबार अमेरिकी प्रसारक टिएमजेडद्वारा सार्वजनिक भिडियोमा देखाइएको छ । रिपब्लिकन पार्टीका तर्फबाट अमेरिकी राष्ट्रपति पदका उम्मेदवार ट्रम्पलाई शनिबार पेन्सिलभेनियाको बटलरमा आयोजित चुनावी र्यालीमा बन्दुकधारीले हत्याको प्रयास गर्दा कानमा गोली लागेको थियो । अमेरिकी गुप्तचर निकाय एफबिआईले ट्रम्पमाथि गोली…