ड्यालस (अमेरिका) । नेपाली समाज टेक्ससले आइतबार रोजगारी नपाएर आर्थिक समस्यामा गुज्रिरहेका विद्यार्थीहरुलाई राहत स्वरुप खाद्यान्न वितरण गरेको छ । नेपाली समाज टेक्सस (एनएसटी) अन्तरगतको युवा तथा विद्यार्थी कार्यदलको संयोजनमा विद्यार्थीहरुलाई तत्कालिक राहत स्वरुप खाद्यान्न वितरण गरिएको हो । कार्यदलका संयोजक प्रविश श्रेष्ठले रोजगारी नपाएर आर्थिक समस्यामा परेका विद्यार्थीहरुको पीडामा थोरै भएपनि मलहम लगाउन खाद्यान्न…