अमेरिका समाचार

ह्युस्टनमा एक अपार्टमेण्टमा आगलागि, एक नेपाली परिवार समेत प्रभावित

ह्युस्टनमा एक अपार्टमेण्टमा आगलागि, एक नेपाली परिवार समेत प्रभावित


शेयर गर्नुहोस:

3.6k
Shares

  • change font
  • change font
  • change font

दक्षिण ह्युस्टनमा हाइवे-३ (ग्याल्भेष्टन रोड)मा अवस्थित एक अपार्टमेण्टमा आज बिहान आगलागी भएको छ। सो आगलागीमा एक नेपाली परिवार बसिरहेको अपार्टमेण्ट यूनिट समेत गरेर आठ वटा यूनिट ध्वस्त भएको समाचार प्राप्त भएको छ। वेव्स्टर र वरिपरिका फायर फाइटरहरुले आगलागी नियनत्रणमा लिने प्रयास गरिरहेका छन् भने हालसम्म मानवीय क्षति भएको नभएको सूचना प्राप्त भएको छैन। 

(थप सूचना प्राप्त भएपछि यो स्टोरी अपडेट गरिनेछ-सं)

Advertisement

तस्बिरः सुनिता आचार्य

शेयर गर्नुहोस:

3.6k
Shares