बोस्टनमा विशेष साङ्गीतिक कार्यक्रम गरी माघे सङ्क्राति मनाइयो

बोस्टन- अमेरिकाको म्यासाच्युसेट्स राज्यको बोस्टनमा विशेष साङ्गीतिक कार्यक्रम गरी 'माघे सङ्क्राति' मनाइयो। बोस्टन स्थित मगर संघ, अमेरिका, म्यासाच्युसेट्स, बोस्टन च्याप्टरको अगुवाइमा माघे सङ्क्राति मनाइएको हो। मगर संघ बोस्टन च्याप्टरले गत जनवरी १३ तारिख सोमबारका दिन साङ्गीतिक माहोलसहितको कार्यक्रम ‘माघे सङ्क्रान्ति-२०२५’ को आयोजना गरेको थियो। यस वर्षको माघे सङ्क्राति अङ्ग्रेजी पात्रो अनुसार जनवरी १४ तारिख मङ्गलबारका…