अमेरिकाको बोस्टनमा बृहत् देउसी भैलो सम्पन्न

नेपालीहरुको बहुआयामिक चाड चाड तिहारको अवसरमा खेलिने 'देउसी भैलो' अमेरिकाको म्यासाच्युसेट्स राज्यको बोस्टनमा पनि खेलिएको छ। बोस्टन स्थित आप्रवासी नेपालीहरु आबद्ध संस्था पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङ्गल्याण्ड (PABFONE)ले 'बृहत देउसी भैलो-२०२४' को आयोजना गरेको थियो। उक्त देउसी भैलो यही नोभेम्बर १ तारिख सुक्रबारका दिन प्याब्फोनको आफ्नै सामुदायिक भवनमा रहेको पशुपतिनाथ तथा बुद्ध मन्दिरमा सम्पन्न…