संयुक्त राज्य अमेरिकाको राष्ट्रपतीय चुनावको मिति नोभेम्बर ५ नजिकिँदै गर्दा, सर्वेक्षणहरूले डेमोक्र्याटिककी वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्मबीच कडा, धेरै नजिकको प्रतिस्पर्धा रहेको देखाएको छ । अमेरिकाको राष्ट्रपति हुनु भनेको एउटा देशको मात्र नभएर संसारकै नेता हुनु पनि हो, संसारलाइनै बाटो देखाउने क्षमता हुनु पनि हो । त्यसो हुँदा अमेरिकी राष्ट्रपतिको…