जिपीके फाउण्डेसन अमेरिका च्याप्टरको कार्यसमिति पुनर्गठन

न्युयोर्क (अमेरिका)- गिरिजा प्रसाद कोइराला फाउण्डेसन अमेरिका च्याप्टरमा नयाँ कार्यसमिति बनाइएको छ । फाउण्डेसनको विधान अनुसार अमेरिका च्याप्टरमा सन् २०२१–२०२४ कार्यकालको लागि ५ सल्लाहाकार र १३ सदस्यीय कार्यसमिती बनाइएको हो । सो कार्यसमितिलाई अमेरिकाको तदर्थ समितिले सिफारिस गरी पठाएको र सोहीलाई केन्द्रिय अध्यक्ष सुजाता कोइरालाले अनुमोदन गर्नु भएको नवगठित समितिका अध्यक्ष सोमनाथ घिमिरेले जनाएका छन…