ड्यालस (टेक्सस) – नेपाली दूतावास वासिङ्गटन डिसीले ड्यालसमा आउँदो महिना गर्न लागेको घुम्ती शिवीरको स्थानीय आयोजक को हुने भन्ने विषयमा स्थानीय दुई संस्थाहरुको विवाद चर्किएको छ । दूतावासले आयोजना गर्न लागेको शिवीरको स्थानीय आयोजक को बन्ने भन्ने विषयमा गैर आवासीय नेपाली संघ (एनआरएनए) टेक्सस च्याप्टर र नेपाली समाज टेक्ससबीच विवाद चुलिएको छ । एनआरएनए…