न्युयोर्क । अमेरिकामा कोभिड १९ का संक्रमितहरुको संख्या तीन करोड नाघेको बताइएको छ । जोन हप्किन्स विश्वविद्यालयले बुधबार दिएको जानकारीअनुसार अहिले अमेरिकामा समग्र संक्रमितको संख्या तीन करोड एक हजार २४५ जना पुगेको हो । अमेरिकामा पछिल्लो एक सातामै कोरोना भाइरस (कोभिड–१९) का संक्रमित निकै बढेका बताइएको छ । अमेरिकी समाचार संस्था सिएनएनकाअनुसार पछिल्लो एक…