ह्युस्टन (टेक्सस)- नेप्लिज हेरिटेज यूनियन (एनएचयू)ले नेपाली नयाँ वर्ष २०७८ को उपलक्ष्यमा आयोजना गरेको फुटबल (सकर) टुर्नमेण्ट अन्तर्गत हिजो भएको फाइनल खेलमा थ्रिस्टार फुटबल क्लब बिजयी भएको छ। फाइनलमा थ्रिस्टार क्लबले चन्द्र-सूर्य फुटबल क्लबलाई ५-० गोलले पराजित गर्दै प्रतियोगिताको च्याम्पियन घोषित भएको हो। चन्द्रसूर्य क्लब दोश्रो भएको प्रतियोयतामा साउथ इगल फुटबल क्लब तेश्रो भएको थियो।…