नेपालमा लगानीको वातावरण सुरक्षित छ–राजदूत खतिवडा (भिडियो सहित)

ड्यालस (टेक्सस) – अमेरिकाका लागि नेपाली राजदूत एवं पूबं अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा लगानीको वातावरण नबिग्रिएको उल्लेख गर्दै सबैभन्दा बढी प्रतिफल प्राप्त हुने बताएका छन् । शुक्रबार अमेरिकाको टेक्सस राज्यको अर्भिङमा नेपाली उद्योगी व्यबसायीहरुको संस्था नेप्लिज अमेरिकन चेम्बर अफ कमर्सले आयोजना गरेको कार्यक्रममा डा. खतिवडाले राजनीतिक प्रणाली स्थिर रहेकोले नेपाल लगानीका लागि सुरक्षित रहेको…