हिमालयन सिद्धमहायोगानुष्ठानको प्रभावकारिता

सन् २०२१ को मे २५ बुद्ध जयन्तीका दिनदेखि सुरु भएको १५ दिने हिमालयन सिद्धमहायोगानुष्ठानको आज बारौ दिन पूरा भएको छ। यो अनुष्ठान यस्तो समयमा सुरु भएको छ, जति बेला नेपालमा कोरोना महामारीको चपेटामा परेर निरोगी र हट्टा-कट्टा व्यक्तिहरुले समेत ज्यान गुमाइरहेका छन् । यसै गरी नेपालमा आम नागरिकहरुले तत्काल भ्याक्सिन प्राप्त गर्न सक्ने अवस्था पनि…