सीटी काउन्सिलका उमेदवारको समर्थनमा नेपालीको सांस्कृतिक कार्यक्रम

अमेरिका- न्युयोर्कको सिटी काउन्सिलका उमेदवार यि एण्डी चेनको समर्थनमा नेपाली समुदायले एक भव्य कार्यक्रम गरेको छ । सिटी काउन्सिल डिस्ट्रिक्ट २५ का उम्मेदवार चेनको समर्थनमा पहिलेदेखि विभिन्न कार्यक्रम गर्दै आएको नेपाली समुदायले अप्रिल १७ तारिखका दिन न्युयोर्कको ज्याक्सन हाईट्सको डाइभर्सीटी प्लाजामा नारा जुलुस सहित सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको हो ।   समर्थन कार्यक्रममा हेवेन्ली पाथ…