हिमालयखबर र बाह्रखरी बीच सहकार्यको सम्झौता

काठमाडौं । बाह्रखरी मिडिया र अमेरिकाबाट सञ्चालित हिमालयखबरबीच समाचारमा सहकार्य गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।   बाह्रखरी मिडियाका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्य र हिमालयखबरका प्रबन्ध सम्पादक विकासराज न्यौपानेले हस्ताक्षर गरेका छन् ।   सम्झौताअनुसार बाह्रखरी मिडिया र हिमालयखबरले उत्पादन गरेका समाचार सामग्रीहरू एक अर्काले प्रयोग गर्न सक्नेछन् ।    विचार, सम्पादकीय, ब्लगलगायतका सामग्रीहरु…